काठमाण्डु– नेपाली बजारमा आइतबार सुनको भाउ ह्वात्तै घटेको छ । आइबार सुनको भाउ प्रतितोला १२ हजार ५ सय रुपैयाँले घटेको हो । शुक्रबार २ लाख ९४ हजार ५०० रुपैयाँमा कारोबार भएको सुन आज २ लाख ८२ हजार रुपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदीको मूल्य भने तोलामा ३५५ रुपैयाँले घटेर ४…