यस्तो छ मंगलबारको मौसम पूर्वानुमान

काठमाण्डु - जल तथा माैसम पूर्वानुमान महाशाखाले मंगलबारकाे माैसम पूर्वानुमान गरेकाे छ । मनसुनी वायुकाे प्रभावका कारण मौसम  सामान्यदेखि पूर्ण बदली भइ केही स्थानमा भारी र धेरै भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुनको न्यून चापिय रेखा तराई भूभाग नजिक रहेकाले अहिले मुलुकभर सामान्यदेखि पूर्ण बदली रही केही स्थानमा…