यशोदा भुजेल/ काठमाण्डु – नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक राष्ट्र हो । नेपालमा कानुनतः जातीय विभेद तथा छुवाछुतको अन्त्य भइसकेको छ । तर, विभिन्न अध्ययनहरुले नेपालमा अहिले पनि जातीय विभेदको अवस्था भयावह रहेको देखाएको छ । नेपाली समाजमा जातीय विभेद मानव सभ्यताकै एउटा कलंकको रुपमा रहेको छ । २१ औं सताब्दीमा आइपुग्दा पनि छुवाछुतजस्तो घृणित…