पुर्वमन्त्री श्रेष्ठविरुद्ध परेको मुद्दा दर्ता गर्न सर्वोच्चको आदेश

काठमाण्डु-  सर्वोच्च अदालतले एमाले नेता कृष्णगोपाल श्रेष्ठविरूद्ध परेको जातीय भेदभाव विरूद्धको जाहेरी दर्ता गर्न अन्तरिम आदेश दिएको छ । संचारकर्मी रूपा सुनारले पुर्व शिक्षामन्त्री समेत रहेका श्रेष्ठविरुद्ध प्रहरीमा जाहेरी दिएकी थिईन । प्रहरीले मुद्दा दर्ता गर्न नमानेपछि उनि अदालत गएकी थिईन । सर्वोच्च अदालतका न्यायाधीशहरू प्रकाश सिंह राउत र नहकुल सुवेदीको इजलासले सुनारले दिएको रिटमा…