काठमाण्डु – ज्योति विकास बैंक र नेपाल एशोसियेसन अफ टूर एण्ड ट्राभल एजेन्ट्सबीच सहकार्यको लागि सम्झौता भएको छ । अफ टूर एण्ड ट्राभल एजेन्ट्सको वार्षिक साधारणसभाको अवसरमा सो संस्थामा आबद्ध व्यवसायी र त्यस्ता संस्थामा कार्यरत कर्मचारीहरुलाई विभिन्न बैंकिङ्ग सेवा प्रदान गराउने सम्बन्धमा दुई पक्षबीच सम्झौता भएको हो । सम्झौतापत्रमा ज्योति विकास बैंकका तर्फबाट बैंकका नायव…