काठमाण्डु – नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । पाँच विद्यार्थी संगठनको आन्दोलनपछि निगमले पेट्रोलियम पदार्थ पेट्रोल, डिजल र मट्टितेलको मूल्य प्रतिलिटर एक रुपैयाँ घटाएको हो । अब पेट्रोलको मूल्य प्रतिलिटर १२८ र डिजलको मूल्य १११ रूपैयाँ प्रतिलिटर कायम गरिएको निगमले जनाएको छ । लगातार मूल्य वृद्धि गरेपछि विरोध प्रदर्शन गर्दै आइरहेको नेपाल…