पछिल्लो २४ घण्टामा २३७० कोरोना संक्रमित थपिए, १८ जनाको मृत्यु

काठमाण्डु — नेपालमा पछिल्लो २४ घण्टामा २ ३७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ७ हजार ६८९ पीसीआर परीक्षणमा १ हजार ६९० जना र ३ हजार ८९५ एन्टिजेन परीक्षण गर्दा ६८० गरी २ हजार ३७० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयका अनुसार आज थप १ हजार १३३…