प्रकाश बस्याल/ काठमाण्डु – ललितपुर भैँसेपाटीका ज्ञान महर्जन महिलाले महिनावारी हुदाँ प्रयोग गर्ने प्याड बोकेर हिँड्छन् । यो सुन्दा तपाईंलाई आश्चर्य लाग्ला ! तर, उनले बोक्ने प्याड उनी आफैंले बनाउने गर्छन् । हामीले स्वयम् महिलाहरु नै बजारमा प्याड किन्न हिच्किचाउने गरेको देख्ने गरेका छौं । तर, महर्जन भने आफैंले प्याड बनाएर बाँड्ने समेत गर्छन् ।…