काठमाण्डु – झापा निर्वाचन क्षेत्र नम्बर ५ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उम्मेदवार बालेन्द्र शाह ‘बालेन’ले फराकिलो अग्रता लिएका छन् । निकटतम प्रतिस्पर्धी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीभन्दा बालेन १० हजार मतले अगाडि पुगेका छन् । पछिल्लो परिणामअनुसार साँझ साढे ६ बजेसम्म बालेनले १३ हजार ६५४ मत पाउँदा नेकपा ओलीले ३ हजार ११ मत…