सुर्खेत - कालिकोटको रास्कोट नगरपालिका–६ सिममष्टास्थित आधारभुत विद्यालय भवन निर्माणका लागि संघीय सांसद कोषमार्फत १५ लाख विनियोजन भएको रकमले पिलर मात्र ठडिएको छ । तीन कोठे भवन निर्माणका लागि आर्थिक वर्ष ०७६/७७ मा १५ लाखमा विनियोजन भएको हो । यस विद्यालयमा बाल विकासदेखि तीन कक्षासम्ममा जम्मा २८ जना विद्यार्थी अध्ययनरत छन् । कक्षा ५ सम्म…