लिपुलेक र लिम्पियाधुरामा घरदैलोमै पुगेर जनगणना गरिने

काठमाण्डु -  तथ्याङ्क विभागले दार्चुलाको लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्रमा घरदैलोमै पुगेर जनगणना गर्ने भएको छ ।  भारतसँग सीमा जोडिएको दार्चुलाको लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्रमा घरदैलोमै पुगेर गणना गर्नेगरी तयारी भएको तथ्याङ्क विभागका तथ्याङ्क शाखाका प्रमुख डुण्डीराज लामिछाने जानकारी दिए । व्यास गाउँपालिका– १ बडाका गुन्जी, कुटी र नाभि गाउँका ३२० परिवारका एक हजार…