काठमाण्डु – संवैधानिक निकायका रिक्त ४५ पदमा सिफारिस गरिएका व्यक्तिहरुको नाम दर्ता भएको छ । संवैधानिक परिषद् (काम कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी ऐन २०६६ संशोधन अध्यादेश जारी भएपछि मंसिर ३० गते बसेको परिषदको बैठकले संवैधानिक निकायका रिक्त ४५ पदमा विभिन्न व्यक्तिको नाम सिफारिस गरेको थियो । वैधानिक परिषद्को पुरानो मितिको निर्णयअनुसार दर्ता गरिएका नामावलीअनुसार…