काठमाण्डु – चाडपर्व सुरु भएसँगै यातायात व्यवसायीहरुले आफूखुसी भाडा लिने गरेको पाइएको छ । काठमाण्डुबाट बाहिरिने यात्रुहरुसँग यातायात व्यवसायीहरुले आफूखुसी भाडा लिने गरेको यात्रुहरुले गुनासो गरेका छन् । टिकट काउण्टरहरुले सरकारले तोकेको भन्दा झण्डै दुई गुणा बढी भाडा लिएको गुनासो यात्रुहरुले गरेका छन् । पूर्वी पहाडी जिल्ला खोटाङ, ओखलढुंगालगायतका जिल्लामा जाने यात्रुहरुबाट दुई गुणा भन्दा…