भोलिदेखि सर्वोच्च अदालत बन्द हुने

काठमाण्डु – बिहीबारदेखि सर्वोच्च अदालत बन्द हुने भएको छ । सर्वोच्च अदालत प्रशासनले विज्ञप्ति जारी गर्दै हिन्दुहरुको महान चाड दसैँको अवसर पारेर भोलिदेखि कात्तिक ३ गते कोजाग्रत पूर्णिमाका दिनसम्म अदालत बन्द हुने जानकारी दिएको हो । यो बीचमा घटस्थापना, शनिबार र विजया दशमीका दिनबाहेक अन्य दिनमा बन्दीप्रत्यक्षीकरणको रिट निवेदन लिई सुनुवाइ गर्न बिहान ११ देखि…