देशभर तापक्रम घट्दो,तराईमा बाक्लो हुस्सु र कुहिरो

काठमाण्डु - जल तथा मौसम पूर्वानुमान महाशाखाले मंगलबारकाे माैसम पूर्वानुमान  गरेकाे छ । पश्चिमी वायुको प्रभावका कारण अहिले गण्डकी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका भू–भागहरूमा आंशिकदेखि सामान्य बदली रहेको छ । अरु क्षेत्रको मौसम भने सामान्यतया सफा रहेकाे मौसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।  दिउँसो प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा…