गृहसचिव न्यौपानेलाई कोरोना संक्रमण, डीआईजी बढुवाको काम रोकियो

काठमाण्डु – गृहसचिव महेश्वर न्यौपानेलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि गृहसचिव न्यौपानेले स्वाव संकलनका लागि दिएका थिए । संक्रमण पुष्टि भएपछि उनी आइसोलेसनमा बसिरहेका छन् । गृहसचिव न्यौपानेलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाल प्रहरीमा रिक्त रहेको डीआईजी पदमा तत्काल पूर्ती नहुने भएको छ । बढुवा समितिमा गृहसचिव संयोजक रहने…