काठमाण्डु – विपद व्यवस्थापन कार्यकारी समितिको बैठकले बाढी पहिरो प्रभावित क्षेत्रको अवस्था विश्लेषण गरी तत्काल उद्धार, राहत तथा उपचारमा जुट्न मातहतका निकायलाई निर्देशन दिएको छ । गृहमन्त्री नेतृत्वको विपद व्यवस्थापन कार्यकारी समितिको आज बिहान सिंहदरबारमा बसेको बैठकले सबै मन्त्रालयको संयुक्त प्रयासमा विपद् प्रतिकार्यलाई प्रभावकारी बनाउने निर्णय पनि गरेको छ । यस्तै बैठकले मनसुन पूर्वतयारी तथा…