काठमाण्डु – सरकारले नेपालबाट विश्वका विभिन्न मुलुकमा हुने र आन्तरिक उडानहरुलाई खुकुलो बनाउने भएको छ ।निषेधाज्ञालाई खुकुलो बनाएसँगै बुधबार बसेको कोभिड–१९ सङ्कट व्यवस्थापन निर्देशन समितिको बैठकले नेपालबाट विश्वका विभिन्न मुलुकमा हुने अन्तराष्ट्रिय र आन्तरिक उडानहरुलाई खुकुलो बनाउने निर्णय गरेको हो । मलेसिया, साउदी अरेयिबा, युएई, जापानलगायत देशहरूसँग हवाई सेवा खुकुलो बनाउने निर्णय भएको स्वास्थ्य मन्त्री…