जलजला, राधा र सन्तोषले गजलमा रचे इतिहास

काठमाण्डु- त्यो दिल अरूको खातिर, खाली नहोस् सधैँभरमेरो निमित्त मात्रै, बाँकी बचोस् सधैँभरहाम्रो पियार देखी, आगो बनोस् न पानीइर्ष्या गरोस् त त्यस्तो, पानी बलोस् सधैँभर । गजलकार राधा कणेलका यी प्रेमिल शब्दमा विश्व कीर्तिमानी सङ्गीतकार सन्तोष श्रेष्ठको कर्णप्रिय धूनले मोहकता थपेकै थियो, त्यसमा सुमधुर स्वरकी धनी जलजला परियारको स्वरले सर्वनाम थिएटरमा जम्मा भएका श्रोता मन्त्रमुगध…