समृद्ध नेपालका लागि नीति र नेतृत्वमा व्यापक परिवर्तन आवश्यक छ : कुलमान घिसिङ

स्पेन – युरोपको भ्रमणमा रहेका नेपाल विद्युत् प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङले  समृद्ध नेपाल बनाउन नीति र नेतृत्वमा पनि व्यापक परिवर्तन आवश्यक रहेको बताएका छन् । गैरआवासीय नेपाली संघ (एनआरएनए) कोष्टाव्लांका र नेपाल समाज एशोसिएशन कोष्टाव्लांकाद्वारा  संयुक्त रूपमा आयोजित भेटघाट तथा अन्तरक्रियालाई सम्बोधन गर्दै घिसिङले नेपालको समग्र रूपान्तरणका लागि सही राजनीतिक नेतृत्व आवश्यक रहेको…