दिल्लीले राजदूतलाई बोलायो, चीनमा ओली–मोदी भेट पक्का

काठमाण्डु - भारतसँग सीमा विवाद पुनः उत्पन्न भएपछि नेपालमा भइरहेको भारतविरोधी प्रदर्शनका बीच नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव नयाँदिल्ली गएका छन् । नेपालमा उत्पन्न पछिल्लो राजनीतिक घटनाक्रमको रिपोर्टिङका लागि भारतीय राजदूत नवीन श्रीवास्तव शनिबार बिहान एअर इण्डियाको उडानमा नयाँ दिल्ली गएका हुन् । काठमाण्डुस्थित भारतीय दूतावास स्रोतका अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न भारत…