काठमाण्डु - जनता समाजवादी पार्टी (जसपा)ले सरकारमा रहेका आफ्ना मन्त्रीहरू फिर्ता बोलाएको छ । अशोक राई नेतृत्वको जसपाले सरकारमा सहभागि आफ्नो दुई मन्त्रीहरूलाई भदौ ११ गतेभित्र पनि राजीनामा दिन निर्देशन दिएको छ । पार्टीको पदाधिकारी बैठकले अहिले सरकारमा रहेका खानेपानी मन्त्री प्रदीप यादव र बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री नवलकिशोर सुडीलाई फिर्ता बोलाउन निर्णय गरेको…