दाङ कोरोना विशेष अस्पतालमा १३ जनाको उपचार हुँदै

दाङ - तुलसीपुर उपमहानगरपालिका–१७ र १८ बेलझुण्डीस्थित कोरोना विशेष अस्पतालको आइसोलेशनमा आज १३ जनाको उपचार भइरहेको छ । उक्त अस्पतालमा दाङका दुई, कपिलवस्तुका तीन र बाँकेका आठ जना रहेको अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा सर्वेश शर्माले जानकारी दिए । शुक्रबार पहिलो पटक कोरोना संक्रमण पुष्टि भएका दाङका दुईसहित कपिलवस्तु र बाँकेका गरी १३ जनालाई उपचारका लागि…