काठमाण्डु– झापा–५ मा रास्वपा उम्मेदवार बालेन शाहले मतान्तर बढाएका छन् । पछिल्लो परिणाम अनुसार बालेन ५ हजार १२३ मतान्तरले अगाडि रहेका छन् । एमाले उम्मेदवार केपी शर्मा ओलीले १ हजार ४२८ मत प्राप्त गरेका छन् । त्यस्तै, नेपाली कांग्रेसका उम्मेदवार मन्धरा चिमरियाले २१६ मत प्राप्त गरेकी छिन् भने नेकपाका उम्मेदवार रन्जित तामाङले १६५ मत प्राप्त…