काठमाण्डु – चन्द्रागिरि नगरपालिकाले दुई अर्ब ४४ करोड २३ लाख ६४ हजार ३६२ बराबरको बजेट प्रस्तुत गरेको छ । चन्द्रागिरि नगरपालिकाको आज सम्पन्न सातौँ नगरसभामा नगरपालिकाका उपप्रमुख लिशा नकर्मीले आर्थिक वर्ष २०७८/०७९ का लागि उक्त नीति, कार्यक्रम तथा बजेट नगरसभामा पेश गरिन् । चन्द्रागिरीले आव २०७८/०७९ मा अनुमानित बैँक मौज्दात र नगरपालिकाको राजश्वबाट एक अर्ब…