काठमाण्डु – नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार १६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार देशका विभिन्न प्रयोगशालाहरुमा कुल ९ हजार ८१० जनामा गरिएको पीसीआर तथा एन्टिजेन परीक्षणका क्रममा २ हजार १६ जनामा संक्रमण पुष्टि भएको हो । त्यस्तै थप ४ हजार ९ सय १४ जना कोरोना…