भुजेल युवा संघ केन्द्रीय समितिको अध्यक्षमा रोशन भुजेल चयन

काठमाण्डु – भुजेल युवा संघ केन्द्रीय समितिको अध्यक्षमा रोशन भुजेल चयन भएका छन् । शनिबार काठमाण्डुमा सम्पन्न दोस्रो महाधिवेशनले रोशनको नेतृत्वमा १९ सदस्यीय कार्यसमिति चयन गरेको हो । उपाध्यक्षमा शशी कुमार भुजेल, विमल भुजेल, हरि देवि भुजेल, टीका भुजेल, र प्रदिप खवास भुजेल चयन भएका छन् ।  त्यस्तै महासचिवमा सञ्जय भुजेल, सचिव तारा भुजेल, समीर…