काठमाण्डु – अहिले गर्मी महिना चलिरहेको छ । गर्मीले आजित बनाएपछि मानिसलाई के गर्ने र कसो गर्ने भन्ने छटपटी हुन्छ । कहाँ शितल होला, के खाँदा शितल होला भन्ने पिरलो सबैलाई हुन्छ । हामीले चिसो पानी, चिसो पेयपदार्थ, दही र मही जस्ता पेय पदार्थहरु गर्मी मौसममा खाने गर्छौं । बजारमा सजिल्यै पाइने विभिन्न प्रकारका चिसो…