काठमाण्डु - पुर्बी नवलपरासीको हुप्सेकोट गाउँपालिकाले जनमुखी योजना समेटेर आगामी आर्थिक बर्षका लागि बजेट ल्याएको छ । केही पुराना योजनालाई समेत निरन्तरता दिँदै ५२ करोड बराबरको बजेट सार्बजनिक गरेको हो । गाउँपालिका अध्यक्ष लक्ष्मीदेवी पाण्डेले सार्बजनिक गरेको नीति तथा कार्यक्रम अनुसार दुग्ध उत्पादक कृषकलाई प्रोत्साहन स्वरुप प्रतिलिटर ०५ रुपैयाँ थप गरि भुक्तान गरिनेछ । जसका…