सर्तसहित खोलियो हिमाल आरोहण र पदयात्रा, नेपालमा विदेशीले के–के गर्नुपर्छ ?

काठमाण्डु – सरकारले हिमाल आरोहण तथा पदयात्रा खुला गरेको छ । पर्यटन मन्त्रालयका अनुसार हिमाल आरोहणका लागि नेपाल आउने पर्यटकले केही सर्त पालना गर्नूपर्नेछ । हिमाल आरोहण र पदयात्राको लागि आउने विदेशी नागरिकले नेपालको ट्रेकिङ/आरोहण एजेन्सीसँग समन्वय गरी मात्रै आउन पाउनेछन् । त्यस्तै मन्त्रालयले ७२ घण्टाको पीसीआर रिपोर्ट, ७ दिन होटल क्वारेन्टाइनमा बस्नैपर्ने बाध्यकारी नियम…