काठमाण्डु – सशस्त्र प्रहरी बल नेपालले कर्मचारीहरूलाई बाहिरी भेटघाटमा कडाइ गरेको छ । बिहीबार सबै कार्यालयहरूमा परिपत्र जारी गर्दै अब कुनै पनि भेटघाट गर्नुपरेमा अनिवार्य रूपमा स्वीकृति लिनुपर्ने व्यवस्था गरिएको हो । सशस्त्र प्रहरीका सहप्रवक्ता प्रहरी उपरीक्षक शैलेन्द्र थापाले संगठनका कुनै पनि दर्जाका कर्मचारीहरूले उच्चपदस्थ व्यक्तिहरू, राजनीतिक दलका नेता, कूटनीतिक नियोगका प्रतिनिधि वा अन्य विशिष्ट…