जिल्लाभित्र जारी गरिएका सवारी पास खारेज गर्ने गृहको निर्णय

काठमाडौं  - गृह मन्त्रालयले सबैखाले पास खारेज गरिदिएको छ। जेठ ३ गतेदेखि लागू हुने गरी सम्बन्धीत जिल्ला भित्र र बाहिर आवगमन गर्न दिइएका सवारी पास खारेज गरिएको मन्त्रालयका सह-प्रवक्ता उमाकान्त अधिकारीले बताए । जिल्लामा पास दिनुपरे प्रजिअहरूले गृहकै समन्वयमा पास उपलब्ध गराउनुपर्नेछ। प्रेसको हकमा सूचना विभागबाट जारी गरिएको पासबाट आवगमन दिइने उनले बताए । मन्त्रालयले…