नेपालमा कोरोना संक्रमितको संख्या २४३ पुग्यो

काठमाडौं – नेपालमा बुधबार साँझ थप २४ जनामा कोरोना भाइरसको संक्रमण भेटिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. समिरकुमार अधिकारीले अनुसार रुपन्देहीका १२, कपिलवस्तुका ८, पर्साका ३ र नवलपरासीका १ गरी २४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला र प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा भएको स्वाबको परीक्षणका क्रममा एक…