‘नेपाली पोर्चुगलमा सडकमै सुत्छन्’ शीर्षकमा समाचार आएपछि मानव तस्करहरूमा हङ्गामा

दिपेन्द्र श्रेष्ठ  स्पेन – राष्ट्रिय समाचार समितिले ‘पोर्चुगलमा सडकमै सुत्छन् नेपाली’ शीर्षकमा समाचार लेखेपछि प्रवासी नेपाली समुदायमै हंगामा भएको छ । गैरआवासीय नेपाली संघ पोर्चुगलका अध्यक्ष तिलक गैरेले राष्ट्रिय समाचार समितिले प्रकाशित गरेको उक्त समाचारको खण्डन गरेका छन् । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद पोर्चुगलको ‘लेटर हेड’मा छाप र मिति विना नै ध्यानाकर्षण नोट…