मन्त्रिमण्डल हेरफेरअघि ओली-नेपालबीच गोप्य भेटवार्ता, नेकपामा भूकम्प

काठमाडौं – प्रधानमन्त्री केपी ओली र नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपाल बीच ‘गोप्य’ भेटवार्ता भएको छ । पार्टी संगठनात्मक एकता र कार्यविभाजनको विषयमा दुई नेताबीच खटपट भइरहेको अवस्थामा उनीहरु दुईबीच प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार गोप्य भेटवार्ता भएको हो । भेटवार्ताको छलफलका विषयलाई दुवै पक्षले गोप्य राखेका छन् । यद्यपी, ओलीले मन्त्रिपरिषद् पुर्नगठनका…