ईन्जिनियर्स एशोसियसनको चुनाव: प्रदेश २ मा झाको नेतृत्वमा एमाले–जसपाको संयुक्त उम्मेद्वारी

काठमाण्डु – नेपाल ईन्जिनियर्स एशोसियसनको आगामी बैशाखमा हुने निर्वाचनको लागि प्रमुख सत्तारूढ दल नेकपा (एमाले) र विपक्षी दल जनता समाजवादी पार्टी, नेपालका जनसंगठनबीचको चुनावी गठबन्धनबाट ई. भगवान झाको नेतृत्वमा प्रदेश–२ मा संयुक्त उम्मेदवारी दर्ता भएको छ । जसपा समर्थित राष्ट्रिय इन्जिनियर संघ र एमाले समर्थित प्रोग्रेसिभ इन्जिनियरिङ एशोसियसनबीच नेपाल ईन्जिनियर्स एशोसियसनको चुनावमा संयुक्त प्यानल बनाउने…