काठमाण्डु उपत्यका प्रवेश गर्न एन्टीजेन परीक्षण गर्नुपर्ने

काठमाण्डु - काठमाण्डु उपत्यका प्रवेश गर्न अब अनिवार्य एन्टीजेन परीक्षण गर्नु पर्ने भएको छ ।  काठमाण्डु जिल्ला कोभिड–१९ नियन्त्रण तथा रोकथाम समिति (डीसीएमसी) को सोमबार बसेको बैठकले उपत्यका प्रवेश प्रवेश गर्ने नाकाहरुमा कडाइ गर्दै सम्बन्धित नगरपालिकाहरुले स्वास्थ्य जाँच गर्ने र एन्टिजेन टेस्ट गर्न हेल्प डेस्कको व्यवस्था मिलाउने निर्णय गरेको हाे । यस्तै एन्टिजेन टेस्टबाट नेगेटिभ…