मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु

चितवन – चितवनमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । अर्का एक जना गम्भीर घाइते भएका छन् । भरतपुर महानगरपालिका–४ लङ्कुमा ना६२प ५९५ नम्बरको मोटरसाइकल गएराति आफैँ अनियन्त्रित भई पल्टिँदा भरतपुर–४ का मोटरसाइकल चालक दीपक बस्नेतको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । मोटरसाइकल पछाडि सवार सोही ठाउँका २० वर्षीय प्रदीप बस्नेत गम्भीर…