काठमाडौं – बम विस्फोटका घाइतेलाई इँटाभट्टामा जिउँदै जलाएर हत्या गरेको आरोप लागेका कांग्रेस सांसद मोहम्मद अफताब आलमको बयान रोकिएको छ । आलमका कानुन व्यवसायीहरुले मिसिलको नक्कल उपलब्ध नगराएको भन्दै विरोध गरेपछि जिल्ला अदालत रौतहटमा भइरहेको बयान रोकिएको हो । आलमविरुद्ध जिल्ला सरकारी वकिल कार्यालयले सोमबार जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो । ज्यान मारेको, ज्यान…