काठमाडौं – चिकित्सा शिक्षा आयोगले निर्देशक नियुक्तिका लागि आवेदन माग गरेको छ । निर्देशक नियुक्तिका लागि नाम सिफारिस समितिले मंगलबार सूचना निकालेर कात्तिक २१ गतेभित्र इच्छुकले आवेदन पेश गर्न आग्रह गरिएको हो । राष्ट्रिय चिकित्सा शिक्षा ऐन २०७५ को दफा २८ को उपदफा १ बमोजिम व्यवस्था भएअनुसार निर्देशनालय वा बोर्डमा काम गर्न निर्देशन नियुक्त गर्न…