३२ वर्ष जेल सजाय माग गर्दै आलमविरूद्ध मुद्दा दायर

काठमाडाैँ— नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री मोहम्मद अफताब आलमसहित १० जनालाई जन्मकैदसहित तीन वटा कसुरमा जिल्ला अदालत रौतहटमा आज मुद्दा दर्ता भएकाे छ । सरकारी वकिल कार्यालय रौतहटले आलमसहित १० जनामाथि रौतहट प्रहरीले कर्तव्यज्यान, ज्यान मार्ने उद्योग र विस्फोटक पदार्थसम्बन्धी गरी तीन वटा मुद्दा दर्ता गरेको हाे। उनीहरूलाई विभिन्न तीन कसूरमा ३२ वर्ष सजाय माग…