बझाङको कालंगा हाइड्रोको सुरुङ भत्किँदा ४ जना वेपत्ता, सुरक्षाकर्मीद्धारा उद्धार जारी

बझाङ – बझाङको कालंगा हाइड्रोको सुरुङ भत्किँदा चार मजदुर बेपत्ता भएका छन् । बझाङको बुङ्गल नगरपालिका–१ स्थित ७५ मेगावाट क्षमताको कालंगा हाइड्रोको काम गर्ने क्रममा आइतबार दिउँसो करिब ३ बजे ३ वटा ट्याक्टर र एक जिपसहित सुरूङभित्र पसेका उनीहरु अहिलेसम्म सम्पर्कमा नआएको जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख, डीएसपी गणेशबहादुर बमले जानकारी दिए । काम गर्ने…