सजिलो डाइनको डिजिटल क्यूआर मेन्यु,होटल तथा रेस्टुरेन्टमा सजिलै अर्डर गर्न सकिने

कठमाण्डु - विश्व बजार हिजो आज मानव रहित सुविधा वा डिजिटलाईज हुने क्रममा अघि बढिरहेको छ । बढ्दो प्रविधिको प्रयोग संगै हरेक क्षेत्रमा गरिने कामहरु छिटो छरितो र भरपर्दो सुविधाका लागि डिजिटल प्रविधि पछिल्लो समय तपाई हामी विच लोकप्रिय हुदैछ त्यसको एक उदाहरण हो । पछिल्लो समयको कोभिड–१९ ले सृजना गरेको महामारीको विच संचालमा आएको…