काठमाण्डु - नेपालसंगको सीमा विवादबारे भारतले पुरानै अडान दोहोर्याएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उत्तराखण्डको चुनानी सभालाई सम्बोधन गर्दै लिपुलेकमा २०२२ सम्म पक्की सडक बनाउने तयारी भएको अभिव्यक्ति दिएपछि फेरी विवाद बढेको थियो । नेपाली भुमि लिपुलेकको बारेमा भारतिय प्रधानमन्त्री मोदीले नै विवादस्पद अभिव्यक्ति दिएपछि त्यसको नेपालमा चर्को विरोध भएको छ । सत्तारुढ दल…