आज कुन राशिका लागि कति शुभ ? हेर्नुहोस् भाग्यफल

काठमाण्डु -  वि.सं.२०७७ साल चैत्र २० गते । शुक्रबार । ईश्वी सन् २०२१ अप्रिल ०२ तारिख । नेपाल संवत् ११४१ । काठमाण्डुमा सूर्योदय बिहान ०५ बजेर ५४ मिनेट,सूर्यास्त बेलुकी ०६ बजेर २० मिनेटमा । मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) परिस्थितीले ऋण लगाउने तथा बिभिन्न समस्याहरूको सामना गर्नुपर्नेछ । घरपरिवारमा आफन्त बीच मनमुटाव बढ्ने तथा माया प्रेममा गलत बुझाइले समस्या…