८० करोड रुपैयाँ ठगी गर्ने सहकारीका अध्यक्ष पक्राउ

काठगमाण्डु – प्रहरीले गुडवील बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष दिवाकर श्रेष्ठलाई पक्राउ गरेको छ । झण्डै ८० करोड रुपैयाँ ठगी गरेको आरोपमा उनलाई ललितपुर प्रहरीले पक्राउ गरेको हो । परिसरमा चैत ५ गते उजुरी परेपछि फरार रहेका गोदावरी ठैबका ४१ वर्षीय श्रेष्ठलाई प्रहरीले हिजो चितवनको भरतपुर १० मा लुकिछिपी बसेको अवस्थामा पक्राउ गरेको छ…