काठमाण्डु –जल तथा मौसम पूर्वानुमान महाशाखाले देशभरको मौसम बदली भइ धेरै स्थानमा वर्षा भइरहेको जनाएको छ ।महाशाखाकाअनुसार अहिले देशभर मनसुनी वायुको प्रभाव छ । यस्तै मनसूनी न्यून चापीय रेखा नेपाल तिर सरेकाले देशभर बदली तथा वर्षा भएको हो । यसअघि नै जल तथा मौसम पूर्वानुमान महाशाखाले आईतबारबाट वर्षा हुने र त्यसले बाढी र पहिरो आउन…