काठमाडौं – विश्व बैंकले राष्ट्रिय गौरवको परियोजना काठमाडौं–तराई फास्टट्रयाक निर्माणमा परामर्श कम्पनीको रुपमा छानिएको कोरियाली कम्पनीलाई कारबाही गरेको छ । युसिन इन्जिनियरिङ कर्पोरेसनले भनौतु नामक मुलुकको एभियसन इन्भेस्टमेन्ट प्रोजेक्टमा अनियमितता गरेको भन्दै विश्व बैंकले काम गर्न नमिल्नेगरि बन्देज लगाएको हो । बैंकले सो इन्जिनियरिङ कम्पनीलाई १३ महिनाका लागि बन्देज लगाएको जानकारी दिएको छ । विश्व…