काठमाडौं – जनवादी गायक जीवन शर्माका छोरा अमृत आचार्य बिरामी परेका छन् । दशैँ मनाउने क्रममा माछा खाने क्रममा माछाको काँडा अड्केर उनी बिरामी परेका हुन् । राजधानीस्थित टिचिङ हस्पिटलमा उपचार गराइरहेका शर्माको उपचारमा आर्थिक समस्या खड्किएको गायक शर्माले बताए । शर्माका अनुसार उनको ठूलो अपरेशन गर्नुपर्ने भएकाले आर्थिक रुपमा समस्या परेको हो । उनले…