महरालाई थप अनुसन्धानका लागि तीन दिन हिरासतमा राखिने

काठमाडौं – बलात्कारको आरोपमा पक्राउ परेका निवर्तमान कृष्णबहादुर महरामाथि थप अनुसन्धान गर्न अदालतले तीन दिनको म्याद थप गरेको छ । प्रहरीले महरालाई हिरासतमा राखेर अनुसन्धान गर्न २० दिन म्याद थप्न माग गरेको थियो । न्यायाधीश दीपक कुमार दाहालको एकल इजलासले महरामाथि लागेको बलात्कार आरोपको थप अनुसन्धान गर्न तीन दिन म्याद थप गर्न अनुमति दिएको हो…